एनआरएनए ११ औं महाधिवेशनः कोरियामा जुलाई पहिलो साता निर्वाचन

कोरिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको नवौं महाअधिवेशन अंग्रेजी बर्षको जुलाई २ मा हुने भएको छ। २०२२ डिसेम्बर १८ मा बसेको एनआरएनए कार्यासमिति बैठेकले २०२३ जुलाई २ मा नवौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो। नयाँ नेतृत्वको लागि निर्वाचन बैठकको उक्त निर्णयसंगै एनआरएनए दक्षिण कोरियाले महाधिवेशनको तयारी स्वरूप नयाँ सदस्यता खोल्ने तयारी लगाएत … Continue reading एनआरएनए ११ औं महाधिवेशनः कोरियामा जुलाई पहिलो साता निर्वाचन